Here you can find important information on how to work online business, how to use various social media, such as YouTube, Facebook, other social media related, online work, computer tips, internet technology, computer technology.

युट्युवमा कसरी भिडियाे अपलाेड गर्ने ।

नमस्ते यहाँहरू सबैमा
तपाइ यदी युट्युवकाे सुरूवात गर्दै हुनुहुन्छ भने युट्युव वारे जानकार हुन अत्यन्तै जरूरी छ । तसर्थ मैले तपाइहरूमाझ वेसिक लेभल देखी युट्युव सम्बन्धी च्यानल कसरी बनाउने भन्ने वारेमा याे भन्दा अगाडि नै जानकारीमुलक भिडियाे ल्याइसकेकाे छु र च्यानल बनाइसकेपछी भिडियाे कसरी अपलाेड गर्ने भन्ने वारेमा स्टेप वाइ स्टेप नेपाली भर्सनमा भिडियाे बनाएकाे छु कृपया भिडियाे हेर्न सक्नुहुनेछ । धन्यवाद ।

Share:

No comments:

Post a Comment

Please do not enter any spam link in the comment box.

Language Translate

Followers

Search This Blog

Recent Posts

Pages