Here you can find important information on how to work online business, how to use various social media, such as YouTube, Facebook, other social media related, online work, computer tips, internet technology, computer technology.

डिजिटल प्रडक्ट बेचेरै आम्दानी ?

डिजिटल प्रोडक्टको वारेमा कुरा गर्नुपर्दा हामीले डिजिटल कोर्सहरु विक्री गर्ने विदेशी साईटहरु जस्तै युडिमी डट कम, एमेजोन जस्ता प्रतिष्ठित डिजिटल प्रोडक्ट कम्पनीहरु छन जसले डिजिटल कोर्सहरु विक्री गर्ने गर्दछन ।

विकिपिडिया अनुसार इ.सं २००९ सालमा स्थापना भएको युडिमी डट कम जसले अनलाईनको माध्यमवाट विभिन्न विषय संग सम्वन्धीत करिव ३ लाख कोर्सहरु उपलव्ध गराईरहेको छ भने आजको दिन सम्म हेर्नेहो भने विश्वव्यापीरुपमा लगभग ५० लाख जनाले उक्त कोर्स लिईरहेका छन । विश्वमा इन्टरनेट टेक्नोलोजिको विकास संगै मानिसहरुमा अनलाईन वाटै घरमै वसेर कोर्सहरु सिक्ने पढ्ने वानिको विकास द्रुत गतिमा वढिरहेको छ । नेपालमा पनी यी कम्पनीहरुको प्रोडक्ट धेरैले किन्ने गरेका छन ।

पछिल्लो चरणमा नेपालमा पनि विस्तारै यसप्रति मानिसको आर्कषण वढिरहेको छ  । यस्तै नेपालमा पहिलो पटक अनुज भाई डट कम ले पनि आफ्नो कोर्सहरु उत्पादन गरिरहेको छ ।

के हो त अनुजभाई डट कम ? अनुज भाई डट कम अर्थ वाउन्ड आई टी शोलुशन प्रा.लि. द्धारा संचालित अनलाईन मार्केटिङ कोर्स तथा अन्य अनलाईन डिजिटल कोर्सहरु विक्री गर्ने नेपालकै पहिलो नेपाली साईट हो । यसवाट  अनलाईन मार्केटिङ कसरी गर्ने भन्ने कुरा स्टेप वाई स्टेप रेर्कडेड भिडियो, लाईभ कोच आदीको माध्यमवाट सरल र सहज तरिकाले सिक्न सकिन्छ । यसले विशेष गरि अनलाईन मार्केटिङ विषय र वेव डिजाईन कोर्सहरु उत्पादन गरि विक्री गर्ने र एफिलिएट मार्केटिङको अवसर प्रदान गरिरहेको छ । यति मात्रै हाईन तपाई यो कोर्ष किनिसकेपछि सिक्दै र काम गर्दै आम्दानी गर्ने प्लेटफमको रुपमा अनुज भाई डट कम वाट पाउनुहुन्छ । तपाई घरमै वसेर आफुलाई अनुकुल पर्ने समयमा सिक्न र काम गर्न सक्नुहुन्छ । 


पछिल्लो चरणमा नेपालमा धेरै फेक अनलाईन भ्याकेन्सीहरु पनि वेला वेलामा आउने गर्नाले मानिसहरुमा अलि वढी वितृष्णा पनि पैदा भएको देखिन्छ तसर्थ कम्पनी र प्रोडक्टको वारेमा राम्रो संग वझ्नुपर्ने हुन्छ । डिजिटल प्रविधिको विकास संगै विश्वनै साँघुरो भईरहको अवस्थामा हामी पनि डिजिटल कुराहरुको वारेमा जानकार हुनु अति आवश्यक छ ।   http://bitly.com/maheshdotcom

Share:

No comments:

Post a Comment

Please do not enter any spam link in the comment box.

Language Translate

Followers

Search This Blog

Recent Posts

Pages