Here you can find important information on how to work online business, how to use various social media, such as YouTube, Facebook, other social media related, online work, computer tips, internet technology, computer technology.

के हाे अनलाईन मार्केटरकाे काम ?


👨‍💻फेसबुक मार्केटिङ, लिन्काडिन मार्केटिङ, युट्युब मार्केटिङ, इमेल मार्केटिङ, सोलो एड्स, गुगल एडसेन्स जस्ता अनलाइन मार्केटिङ फिचरको प्रयोग गरेर कुनै पनि प्रडक्ट घरमै बसि बसि विश्व बजारमा बिक्रि गर्न सकिन्छ ।
💻️ अनलाईन मार्केटिङमा कोर्ष किनेर, टेक्निक सिकेर, प्रक्रिया सिकेर त्यसलाई प्रयोगमा ल्याएर पैसा कमाउने हो । भने अर्को कुरा, एकै पटक सफलता पाइन्छ भन्ने पनि छैन, यसलाई निरन्तरता दिन सक्नुपर्छ ।
💻️ अनलाईन मार्केटिङ काम भनेको अनलाईनको माध्यमबाट कुनैपनि कम्पनिको प्रोडक्ट र सर्भिसलाई मार्केटिङ्ग गर्दै सेल्स गरेर इनकम गर्ने हो ।

👩‍💻 इन्टरनेटले कहिलेपनि र कुनैपनि हालतमा पैसा 💰️दिदैन । इन्टरनेट त एउटा माध्यममात्र हो ।
💁‍♂️ यदि यहाँहरु पनि अनलाइनमा अवसर खोजिरहनुभएको छ, अनलाइनमा काम गर्न चाहानुहुन्छ, या पार्ट टाइम रुपमा आम्दानी गर्न चाहानुहुन्छ भने तपाईहरुको लागि 🤷‍♂️सुनौलो अवसर छ ।
🙋‍♂️यस बारेमा अझ बुझ्न चाहानुहुन्छ भने कृपया इच्छुकले कमेन्ट 💬👇️बक्समा "Yes" 🤳लेख्नुहोला । धन्यवाद ।🙏🙏🙏💥🇳🇵

Share:

No comments:

Post a Comment

Please do not enter any spam link in the comment box.

Language Translate

Followers

Search This Blog

Recent Posts

Pages