तपाईं सङ्ग कुनै सीप छ?
तपाइ सङ्ग कुनै फिजिकल प्रोडक्ट छ?
तपाईं विजिनेस मेन हुनुहुन्छ?
तपाईं आफू सङ्ग भएको सीप बिक्रि गर्न सक्नुभएको छैन?
तपाईले आफ्नो उत्पादन सोचेअनुसार बिक्री गर्न सक्नुभएको छैन?
हो उल्लेखित कुराहरुको जानकारी तपाईंको लक्षित ग्राहक सम्म नपुगेर तपाईंले बिक्री गर्न सक्नु भएको छैन या सोचे अनुसारको बिक्रि भएको छैन । यहि हैन त ?
फेसबुक, ट्विटर, लिन्काडिन, आदि आदि हामी सबैले प्रयोग गर्ने सामाजिक संजाल हरु हुन । बिस्वमा करोडौ मानिसहरु सामाजिक सन्जालमा जोडिएका छन । बिशेष गरि फेसबुकमा । यदि हामी आफ्नो उत्पादन, चाहे त्यो डिजिटल होस या फिजिकल त्यसलाई फेसबुक लगाएतका सामाजिक सन्जाल बाट प्रचार गर्न सक्यो भने तपाईं सङ लाखौ मानिसहरु इङ्गेज्मेन्ट हुन्छन र तपाइको उत्पादन बढी बिक्री हुने सम्भावना हुन्छ । यो त भयो आफ्नै उत्पादन को । अब तपाईं अरुको उत्पादन बिक्री गर्न चाहानुहुन्छ भने पनि प्रोसेस त्यही नै हो ।
तर यसरी सामाजिक सन्जालमा कसरी मार्केटिङ गर्ने त त्यसको लागि पहिले सीप सिक्नुपर्यो । मार्केटिङ 2 किसिमले गरिन्छ एउटा फ्री मार्केटिङ जस्तो हामिले सामान्यतया फेसबूक वा पेज मा केही कुराहरु पोस्ट गर्यो त्यो फ्री भयो विथ आउट कस्ट । त्यो फ्री मार्केटिङ भयो त्यसमा तपाईं सङ जोडिएका साथी वा साथिका साथी सम्म थोरै जनमा पुग्छ भने यदि तपाईं फेसबुकलाई पैसा तिरेर कुनै कुरा पोस्ट गर्नुहुन्छ भने, तपाईले कुन देश, जिल्ला, क्षेत्र , कुन उमेर समूह, कुन ब्यबसायी, कति जना लाई(हजार, लाख, करोड जना)आदि माझ पुर्याउने हो त्यो सबै टार्गेट गर्न पाउनुहुन्छ र तपाईंको उत्पादनको बारेमा धेरै भन्दा धेरैले थाहा पाउँछन् र यसरी तपाइको उत्पादन धेरै भन्दा धेरै बिक्री हुने सम्भाबना अधिक हुन्छ । यो हो पेड मार्केटिङ ।अर्को कुरा तपाईले फेसबूकलाई पैसा त तिर्ने कसरी ? त्यसको लागि तपाईसङ इन्टरनेशनल ई पेमेन्ट सेस्टम हुनुपर्यो । जस्तै पेअनर मास्टर कार्ड, हरेक प्रोसेस हरु गर्नुपर्यो ।
हो यदि सम्पुर्ण कुराहरु सानो भन्दा सानो कुराहरु बाट वा भन्नुस शुन्य लेभल बाट तपाईलाई अनलाईन मार्केटिङ/ ईन्टरनेट मार्केटिङ कसरी गर्ने भन्ने बारे विभिन्न लेभलका रेकर्डेड भिडियो , लाईभ कोच, ग्रुपच्याट , फोन कल आदि सबै को माध्यम बाट नेपालमै पहिलो पटक सिकाउने साइट हो अनुजभाई डटकम।
के के प्लेटफम दिन्छ त अनुजभाइले ?
1. तपाईलाई पुर्णरुपमा अनलाईन मार्केटिङ सम्बन्धी सम्पुर्ण कुराहरु सक्षम नहुदा सम्म सिकाउछ ।( अनलाईन रेकर्डेड भिडिओ, लाइभ कोच थ्र जुम सफ्टवेयर, ग्रुप च्याट, सिङ्ल च्याट, सिङ्ल लाईभ कोच)
2. दोस्रो छ । तपाईलाई सिकाउने मात्रै हैन काम गर्ने अबसर पनि दिन्छ । त्यसबाट तपाइले राम्रो आम्दानी गर्ने अबसर पनि पाउनुहुन्छ ।
3. र तपाईं कोर्स गरेर टेक्निक सिकेपछी अन्य अनलाइन सङ्ग सम्बन्धित काम गर्न सक्नुहुन्छ ।
नोट: तपाईलाई मास्टर कार्ड( इन्टरनेशनल डेबिट कार्ड )पनि उपलब्ध गराउछ ।
तपाईं सिक्न र काम गर्न चाहानुहुन्छ भने तपाईं सङ्ग के के हुनुपर्यो त?
1. ईन्टरनेट र कम्प्युटर
2. दिनमा कम्तिमा 4 घण्टा को समय ( बिहान, दिउँसो, बेलुका मध्य कुनै)
3. लगनशीलता, मेहनत, धैर्यता ।
4. कोर्सको लागि निस्चित शुल्क ।
हो तपाईको मनमा यो कुरा खेलिरहेको छ कि। के हो के हो केही थाहा छैन बुझ्नै सकियन भन्ने ।सुरुमा कुनै पनि काम सिक्दा पहिले नै सबै कुरा थाहा हुदैन जब तपाईं सुरु गर्नुहुन्छ बिस्तारै सबै कुरा थाहा पाउनुहुन्छ । त्यही सुरुमा बेसिक लेभल को कुरा थाहा होस भनेर तपाईलाई केही समयको लागि 6 स्टेपको फ्री ट्रेनिङ को ब्यबस्था गरेको छ अनुजभाईले । त्यति मात्र होइन तपाईं लाइभ प्रोग्राममा पनि सहभागी हुन पाउनुहुन्छ । त्यस भन्दा अघि 70 मिनेट को भिडिओ पनि फ्रीमै हेर्न सक्नुहुन्छ र प्रारम्भिक कुराहरु थाहा पाउनुहुनेछ ।
No comments:
Post a Comment
Please do not enter any spam link in the comment box.