Here you can find important information on how to work online business, how to use various social media, such as YouTube, Facebook, other social media related, online work, computer tips, internet technology, computer technology.

मेरो विगतको संक्षिप्त कार्यानुभव र अनलाईन विजिनेश सम्मको यात्रा



     २०४५ साल माघ ११ गते सल्यान जिल्ला साविक सेजवालटाकुरा–१ साहुटोलमा (हाल शारदा नगरपालिका वडा नं–४) मेरो जन्म भयो ।           
      स्नातक सम्मको शिक्षा सल्यानवाट पुरा गरे । २०६४ साल तिरको कुरा हो जव म आई.ए पहिलो वर्षमा अध्ययनरत थिए त्यतिवेला वेसिक लेवलको कम्प्युटर कोर्ष गरे र स्थानिय एफएम रेडियोमा करिव २ वर्ष काम गरे । २०६८ साल वैशाखमा मतदाता नामावली संकलनको लागि कम्प्युटर अप्रेटर भएर गाँऊ गाँऊमा गएर करिव २ महिना काम गरे । २०६९ साल श्रावण देखि नवलपरासी जिल्लामा रहेको एउटा कम्प्युटर सफ्टवयर कम्पनीमा काम गरे करिव ६ वर्ष र हाल सल्यानको एउटा सहकारीमा कार्यरत छु ।            

      अनलाईनमा काम गर्ने मेरो अत्याधिक रुचिको विषय हो र कसरी काम गर्न सकिन्छ होला भन्ने विषयमा अनलाईन जव सम्वन्धी विज्ञापनहरु पनि हेर्थे र फोन पनि गर्थे तर त्यसको लागि तालिममा सहभागी हुन त्यहिँ जानुपर्ने रे करिव १ महिना सम्म । यता आफ्नो पेशा पनि छोड्न नमिल्ने त्यतिकैमा २०७६ को असोज पहिलो हप्ता तिर एउटा एड आयो मेरो फेसवुक मेसेन्जरमा अनलाईन मार्केटिङ सम्वन्धी, म जिज्ञासु भए र मेरो इच्छा पनि थियो । कुरा हुँदै गयो र म आवद्ध भई तालिम लिन सुरु गरे ।

          म अहिले इजि वान अपमा आवद्ध भई अनलाईन मार्केटरको रुपमा पार्ट टाईम काम गरिरहेको छु । जव म यसमा आवद्ध भए धेरै कुराहरु सिक्न पाईरहेको छु । अनलाईन विजिनेश कसरी गर्ने भन्ने वारेमा ईजिवानअपमा स्टेप वाई स्टेप ईङलिस भर्सनमा सम्पुर्ण तालिमहरुको व्यवस्था छ र नेपाली भर्सनको तालिम पनि लिन पाईन्छ । मैले पनि नेपाली भर्सनमा नै तालिम लिदै काम गर्दै गरिरहेको छु । नेपालमा हाल इजिवानअपमा धेरै जना नेपालीहरु आवद्द हुनुहुन्छ र कतिपयले राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । ईजिवानअप एउटा यस्तो प्लेटफम हो जसवाट सिप लिन र कमाई दुवै गर्न सकिन्छ ।
 For More Information Contact the link
FB https://www.facebook.com/maheshraj.regmi.75
Like Page-https://www.facebook.com/maheshrajregmi47/
whats app.9847844554
gmail-mrregmionline@gmail.com
viber-mahesh.regmi2@gmail.com

Share:

No comments:

Post a Comment

Please do not enter any spam link in the comment box.

Language Translate

Followers

Search This Blog

Recent Posts

Pages